२८ असोज २०८३ English
English

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
तस्बिर: नागरिक

काठमाडौँको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ। सामान्य विवादका क्रममा भएको कुटपिटमा परी किशोरको ज्यान गएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार अपराह्न आपसी विवादका क्रममा कुटपिट भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार