२८ असोज २०८३ English
English

अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका ४७ थरी औषधिको आयात र नयाँ उत्पादनमा रोक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका ४७ थरी औषधिको आयात र नयाँ उत्पादनमा रोक
तस्बिर: थाहाखबर

औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरी औषधिको पैठारी र नयाँ उत्पादनमा रोक लगाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड 'टिआरएस' अनुसारका क्राइटेरिया नपुगेका औषधिमा यो रोक लगाइएको विभागले जनाएको छ।

विभागको निर्णयअनुसार ती ४७ थरी औषधि विदेशबाट आयात गर्न पाइने छैन। यसैगरी, देशभित्र ती औषधिको नयाँ उत्पादन गर्न पनि रोक लगाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार