काठमाडौँको काँडाघारीमा प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जना पक्राउ

काठमाडौँको काँडाघारीमा प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ। घटनामा एक जना घाइते भएका छन्।
बुधबार राति प्रहरीले गोली चलाएर लुटेरा पक्राउ गरेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दिए।
पक्राउ पर्नेमध्ये एक जना चोरी तथा डाँका मुद्दाका फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

