दसैँ, तिहार र छठमा मधेशका ८ जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेशका ८ जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले तयार पारेको चाडपर्व सुरक्षा योजनाअनुसार यति प्रहरी परिचालन गरिन लागिएको हो।
योजनाअनुसार सबैभन्दा धेरै धनुषामा १ हजार ५९९ जना प्रहरी परिचालन गरिनेछ।
सीमा नाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ।
चाडपर्वका अवसरमा धनुषामा रोटेपिङ चलाउन रोक लगाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


