१६ कात्तिक २०८३ English
English

अक्टोबरमा हवाई मार्गबाट १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक भित्रिए, अमेरिकी सबैभन्दा धेरै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अक्टोबरमा हवाई मार्गबाट १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक भित्रिए, अमेरिकी सबैभन्दा धेरै
तस्बिर: अनलाइनखबर

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा हवाई मार्गबाट १ लाख ३२ हजार ८ सय १४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

यो महिना छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन्। एक महिनामा नेपाल आउने पर्यटकमध्ये अमेरिकी पर्यटक पहिलो स्थानमा रहेका हुन्।

बोर्डका अनुसार अक्टोबरमा अमेरिकी पर्यटकको आगमन पछिल्लो आठ वर्षयताकै उच्च हो। अपेक्षा गरेभन्दा बढी सुधार हुने गरी अमेरिकी पर्यटकको आगमन भएको बताइएको छ।

अक्टोबर नेपालमा पर्यटनको मुख्य मौसम मानिन्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार