२० असोज २०८३ English
English

अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७८ पैसा, युरो र पाउन्डको भाउ घट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७८ पैसा, युरो र पाउन्डको भाउ घट्यो
तस्बिर: राजधानी

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा तोकिएको छ। यससँगै डलरको बिक्रीदर १५४ रुपैयाँ नाघेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ घटेको छ। अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ भने बढेको छ।

राष्ट्र बैंकले तोकेको यो विनिमयदर आजका लागि लागु हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार