म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ३० पहिरोको अध्ययन, पाउद्वार गाउँ चारैतिरबाट पहिरोले घेरिएको

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।
पाउद्वारसहित अन्नपूर्ण गाउँपालिकाका ३० वटा पहिरोको अध्ययन गरिएको हो।
२०० भन्दा बढी घर रहेको पाउद्वार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ। गाउँपालिकाका अरू बस्तीमा पनि पहिरोको उत्तिकै जोखिम छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

