२२ असोज २०८३ English
English

आठ युद्ध अन्त्य गराएको भन्दै ट्रम्पले फेरि भने, नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आठ युद्ध अन्त्य गराएको भन्दै ट्रम्पले फेरि भने, नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ
तस्बिर: थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने फेरि बताएका छन्।

आफूले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार आफूलाई दिइनुपर्ने ट्रम्पको जिकिर छ।

नोर्वेजियन नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गर्ने कार्यक्रम छ। घोषणाको एक दिनअघि ट्रम्पले यस्तो दाबी गरेका हुन्।

ट्रम्पले यसअघि पनि नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताउँदै आएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार