विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार राति अमेरिका गएका छन्। उनी विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अमेरिका गएका हुन्।
अर्थमन्त्री वाग्लेले दुई दिनको भ्रमणका लागि अमेरिकाको राजधानी वासिङ्टन डीसी पुगेको नेपाली टोलीको नेतृत्व गरेका छन्।
भ्रमणका क्रममा नेपाली टोली विश्व बैंक समूहको निमन्त्रणाअनुसारका कार्यक्रममा सहभागी हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


