१७ असोज २०८३ English
English

चोलेन्द्रनिकट व्यक्तिसँग सम्पर्क देखिएपछि दीपक भट्ट नख्खुबाट सिन्धुपाल्चोक कारागार सरुवा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चोलेन्द्रनिकट व्यक्तिसँग सम्पर्क देखिएपछि दीपक भट्ट नख्खुबाट सिन्धुपाल्चोक कारागार सरुवा
तस्बिर: नेपाल लाइभ

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टलाई जेल सरुवा गरिएको छ। उनलाई शनिबार साँझ ललितपुरको नख्खु कारागारबाट कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’मा रहेका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएपछि उनलाई सरुवा गरिएको हो।

भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार