एमालेका मनोनीत १३ केन्द्रीय सदस्यले आज शपथ लिँदै

नेकपा एमालेले केन्द्रीय समितिमा मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।
पार्टीले मनोनयन गरेका केन्द्रीय सदस्यहरूलाई सोही कार्यक्रममा औपचारिक रूपमा शपथ ग्रहण गराइनेछ। शपथ लिएपछि उनीहरू केन्द्रीय समितिको काममा सहभागी हुनेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


