२६ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडा अगाडि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन: सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडा अगाडि
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ। सहमहामन्त्रीका खुला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्।

कुल १६८९ मत गणना सकिँदा खतिवडा अगाडि रहेका छन्। पछिल्लो गणनामा पनि उनको अग्रता कायमै रहेको छ।

यसैबीच पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यको मतगणना बिहान ८ बजेदेखि ललितपुरस्थित बिपी स्मृति भवनमा हुने जनाइएको छ। महिला केन्द्रीय सदस्य खुलातर्फको मतगणना पनि जारी छ।

महाधिवेशनबाट उपसभापति र महामन्त्री पदको मतगणना भने सम्पन्न भइसकेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार