२६ असोज २०८३ English
English

सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, प्रदेश सभाको बैठक स्थगित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, प्रदेश सभाको बैठक स्थगित
तस्बिर: Onlinekhabar English

सुदूरपश्चिम प्रदेश सरकारले करिब दुई महिनापछि ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएको छ। विवादका कारण प्रदेश सभाको बैठक स्थगित भएको छ।

बजेटप्रति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाएका छन्। आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको हो।

विवादपछि प्रदेश सभाको बैठक भोलिका लागि सारिएको छ। मुख्यमन्त्रीले यस विषयमा छलफल गर्न मन्त्रीहरूलाई बोलाएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार