४ कात्तिक २०८३ English
English

भक्तपुरको ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भक्तपुरको ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड
तस्बिर: रातोपाटी

भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ।

यो जात्रा हरेक वर्ष विजया दशमीका दिन लाग्छ। ब्रह्मायणी मन्दिरलाई नवदुर्गाको शक्तिपीठका रूपमा मानिन्छ।

बडादसैँको मुख्य दिन विजया दशमीमा आज देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। सोही अवसरमा भक्तपुरको ब्रह्मायणी मन्दिरमा दर्शन गर्न आउनेको भीड बिहानसम्म पनि कायमै थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार