२२ असोज २०८३ English
English

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
तस्बिर: नागरिक

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो। त्यसपछि मुख्यमन्त्री पाण्डे अल्पमतको सरकार चलाइरहेका छन्।

सरकारमा रहेको कुनै पनि दल सरकारबाट बाहिरिएको खण्डमा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। विश्वासको मतसम्बन्धी विवादकै बीच सर्वोच्चले यो आदेश दिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार