१६ असोज २०८३ English
English

घुससहित पक्राउ परेकी कागेश्वरी मनोहराकी इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
घुससहित पक्राउ परेकी कागेश्वरी मनोहराकी इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तस्बिर: रातोपाटी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा काम गर्ने इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार इन्जिनियर कार्की र अन्य दुई बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। घर निर्माणको 'स्ट्रक्चरल एनालाइसिस'लगायतका काम स्वीकृत गर्न घुस लिएको आरोप उनीहरूमाथि लागेको छ।

इन्जिनियर कार्की यसअघि घुससहित पक्राउ परेकी थिइन्। अनुसन्धानपछि आयोगले उनीसहित दुई बिचौलियालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार