३१ असोज २०८३ English
English

दसैँ–तिहार लक्षित गरी डीडीसीको थप १५ सय किलो घिउ र याक चिज दुबई पुग्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ–तिहार लक्षित गरी डीडीसीको थप १५ सय किलो घिउ र याक चिज दुबई पुग्यो
तस्बिर: नेपाल लाइभ

दुग्ध विकास संस्थान (डीडीसी)ले थप एक हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुर्‍याएको छ।

नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गरी उक्त घिउ र याक चिज दुबई पठाइएको हो।

डीडीसीले यसअघि पनि दुबईमा घिउ पठाएको थियो। यसपटक घिउसँगै याक चिज पनि पठाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार