१७ असोज २०८३ English
English

स्थानीय तहका उम्मेदवार छनोटबारे छलफल गर्न आज रास्वपा केन्द्रीय समितिको बैठक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
स्थानीय तहका उम्मेदवार छनोटबारे छलफल गर्न आज रास्वपा केन्द्रीय समितिको बैठक
तस्बिर: अनलाइनखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज शनिबार बस्दैछ। पार्टी सभापति रवि लामिछानेले बैठकको अध्यक्षता गर्नेछन्।

बैठक दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ। स्थानीय तहका उम्मेदवार छनोटबारे छलफल गर्न बैठक बस्न लागेको हो।

पार्टीको केन्द्रीय समितिका सदस्यहरू बैठकमा सहभागी हुनेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार