एनपीएलमा आज कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दोस्रो खेलमा चितवन र काठमाडौं भिड्नेछन्। यी खेल चारै टोलीको प्लेअफ यात्राका लागि महत्त्वपूर्ण परीक्षा मानिएका छन्।
प्रतियोगिता अहिले रोमाञ्चक मोडमा पुगेको छ। लिग चरणका २८ मध्ये १८ खेल सकिएका छन्।
लिग चरण अन्तिम चरणमा पुग्दा प्रतियोगितामा सहभागी आठवटै टोलीको प्लेअफ सम्भावनाबारे चासो बढेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

