१८ कात्तिक २०८३ English
English

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश प्रमाणित नगर्न पत्रकार महासङ्घको राष्ट्रपतिसँग माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रेस काउन्सिलसम्बन्धी अध्यादेश प्रमाणित नगर्न पत्रकार महासङ्घको राष्ट्रपतिसँग माग
तस्बिर: रातोपाटी

नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी प्रस्तावित अध्यादेश प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ।

महासङ्घले बुधबार विज्ञप्ति जारी गर्दै यो माग गरेको हो। प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेशमा प्रस्तावित व्यवस्थाप्रति महासङ्घले गम्भीर आपत्ति जनाएको छ।

प्रस्तावित अध्यादेशमाथि आपत्ति जनाउँदै महासङ्घले राष्ट्रपतिलाई त्यसलाई प्रमाणित नगर्न आग्रह गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार