२२ असोज २०८३ English
English

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बागमती सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बागमती सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गर्ने
तस्बिर: रातोपाटी

बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विपद्‌बाट भएको क्षतिको पुनर्निर्माणलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो।

प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिँदै गैरप्राथमिक आयोजनाको बजेट कटौती गर्ने तयारी गरेको हो। यसरी कटौती गरिएको बजेट बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाइनेछ।

पछिल्लो समय आएको बाढी र विपद्‌बाट प्रदेशका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार