१७ असोज २०८३ English
English

तेह्रथुमको तमोर नदीमा नुहाउने क्रममा कक्षा १० का विद्यार्थी बेपत्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तेह्रथुमको तमोर नदीमा नुहाउने क्रममा कक्षा १० का विद्यार्थी बेपत्ता
तस्बिर: थाहाखबर

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्।

बेपत्ता किशोर सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत हुन्।

नुहाउने क्रममा उनी नदीमा बगेर बेपत्ता भएको साथीले बताएको प्रहरीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार