१९ असोज २०८३ English
English

अमेरिकी डलरको भाउ चार दिनदेखि स्थिर, खरिददर १५३ रुपैयाँ ८१ पैसा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ।

अमेरिकी डलरको भाउ चार दिनदेखि स्थिर छ।

आज युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क र अस्ट्रेलियन डलरको भाउ बढेको छ भने क्यानेडियन डलरको भाउ घटेको छ।

राष्ट्र बैंकले कतारी रियाललगायत अन्य विदेशी मुद्राको पनि आजका लागि विनिमयदर निर्धारण गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार