२२ असोज २०८३ English
English

नेता विमलेन्द्र निधिद्वारा कांग्रेस औपचारिक रूपमा विभाजित भएको घोषणा, भने 'नयाँ घर बनाउने समय आयो'

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेता विमलेन्द्र निधिद्वारा कांग्रेस औपचारिक रूपमा विभाजित भएको घोषणा, भने 'नयाँ घर बनाउने समय आयो'
तस्बिर: इमेजखबर

नेपाली कांग्रेस देउवा समूहका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले यस्तो घोषणा गरेका हुन्। कार्यक्रममा उनले 'नयाँ घर बनाउने समय आयो' भनेका थिए।

उनले आफ्नो भाषणमा विशेष महाधिवेशनको विषय पनि उठाएका थिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेका बेला निधिले यो घोषणा गरेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार