विकास निर्माणका अवरोध हटाउन कानुन संशोधनको तयारीमा सरकार

सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूबीच छलफल भएको थियो। छलफलमा पूर्वाधार विकासमन्त्रीसमेत सहभागी थिए।
छलफलमा सांसदहरूले पूर्वाधार निर्माणमा तीन सिफ्टमा र २४ सै घण्टा काम गर्नुपर्ने सुझाव दिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


