पोखरामा ७२ वर्षीय वृद्धको हत्या, ३३ वर्षीय युवक पक्राउ

पोखरा महानगरपालिका–२४, कार्कीको तगारामा घरेलु हतियार प्रहार गरेर एक ज्येष्ठ नागरिकको हत्या गरिएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ७२ वर्षीय पूर्णभद्र त्रिपाठी छन्।
त्रिपाठीको हत्या गरेको अभियोगमा सोही ठाउँका ३३ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
