२९ असोज २०८३ English
English

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई ४–२ ले हरायो, रियल मड्रिडले रोमालाई ४–३ ले

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई ४–२ ले हरायो, रियल मड्रिडले रोमालाई ४–३ ले
तस्बिर: नेपाल प्रेस

युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको छ।

सिटीको घरेलु मैदानमा भएको खेलमा अर्लिङ हालान्डले दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

अर्को रोमाञ्चक खेलमा स्पेनी क्लब रियल मड्रिडले पुनरागमन गर्दै इटालियन क्लब रोमालाई ४–३ गोलले पराजित गरेको छ।

गएराति भएका च्याम्पियन्स लिगका खेलमा रियल मड्रिड र पीएसजीसँगै लिभरपुल र एस्टन भिल्लाले पनि जित निकालेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार