१६ असोज २०८३ English
English

नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा
तस्बिर: रातोपाटी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ।

सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो। सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने चालक पनि कारबाहीमा परेका छन्।

नागढुङ्गा सुरुङमार्गमा सवारी चलाउँदा ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरीले निगरानी गर्दै कारबाही गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार