करदाता प्रोत्साहन उपहार : असोज दोस्रो पाक्षिकका १७ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ। यो चरणमा असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका विजेता छानिनेछन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको यस कार्यक्रममा आज १७ जनाले नगद पुरस्कार पाउनेछन्। विजेता बिहान घोषणा गरिने र सरकारले पुरस्कार आजै नगदमा दिने स्रोतहरूले जनाएका छन्।
खबरहबका अनुसार यसपटकका भाग्यशाली विजेता दीपक–दीपाले छान्नेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
