लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ललितपुरको सानेपाबाट पक्राउ

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। प्रहरीले उनलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं (भद्रकाली) को टोलीले भट्टलाई पक्राउ गरेको हो। परिसरका एसएसपी दिलिप घिमिरेले पक्राउ भएको पुष्टि गरेका छन्।
खबरहबका अनुसार भट्ट सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
