हिम्लुङ हिमपहिरो: थप ४ जनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो

मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप चार जनाको शव फेला परेको छ।
थप शव फेला परेसँगै उक्त हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।
हिमपहिरोमा परेका एक जना अझै बेपत्ता छन्। हिमपहिरो प्रभावित क्षेत्रबाट शव निकाल्ने काम भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


