२३ कात्तिक २०८३ English
English

चार महिना सकिन लाग्दा पुँजीगत खर्च साढे ७ प्रतिशत मात्र, चालु खर्च २७ प्रतिशत नाघ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चार महिना सकिन लाग्दा पुँजीगत खर्च साढे ७ प्रतिशत मात्र, चालु खर्च २७ प्रतिशत नाघ्यो
तस्बिर: थाहाखबर

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक सकिन लाग्दासम्म सरकारको विकास अर्थात् पुँजीगत खर्चको गति सुस्त देखिएको छ। कात्तिक २२ गतेसम्म सरकारले पुँजीगत शीर्षकमा विनियोजित बजेटको साढे ७ प्रतिशत मात्र खर्च गरेको छ।

सोही अवधिमा चालु शीर्षकतर्फको खर्च भने २७ प्रतिशत नाघेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक प्रतिवेदनअनुसार पहिलो चार महिना सकिन लाग्दा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

खर्चको यस्तो अवस्थाका बीच राजस्व संकलनमा भने सुधार देखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार