सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीतिसमेत खलबलियो: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीतिसमेत खलबलिएको बताएका छन्।
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सोमबार आयोजना गरेको चाडपर्वको शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रम तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमका रूपमा आयोजना गरिएको थियो।
कार्यक्रममा अध्यक्ष ओलीले विकासका संरचना जलाउने प्रवृत्तिप्रति आक्रोश पनि व्यक्त गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


