१७ असोज २०८३ English
English

नेसन्स लिग : डी ब्रुयनाको दुई गोलमा बेल्जियमले टर्कीलाई ३–० ले हरायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको सहज जित हात पारेको छ।

गएराति सम्पन्न समूह 'ए' अन्तर्गत म्याचडे–३ को खेलमा बेल्जियमले यो जित निकालेको हो।

बेल्जियमलाई जिताउन स्टार खेलाडी केभिन डी ब्रुयनाले दुई गोल गरेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार