२२ असोज २०८३ English
English

हिमालयन रि-इन्स्योरेन्स प्रकरण: दीपक भट्ट, शेखर गोल्छा, सूर्य सिलवालसहित २० जनाविरुद्ध मुद्दा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिमालयन रि-इन्स्योरेन्स प्रकरण: दीपक भट्ट, शेखर गोल्छा, सूर्य सिलवालसहित २० जनाविरुद्ध मुद्दा
तस्बिर: रातोपाटी

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

प्रतिवादी बनाइएकामा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा कम्पनीका तत्कालीन अध्यक्ष शेखर गोल्छा र सूर्य सिलवाल रहेका छन्।

मुद्दामा कम्पनीको रकम योजनाबद्ध रूपमा अपचलन गरी सम्पत्ति शुद्धीकरण गरिएको अभियोग लगाइएको छ।

दीपक भट्टविरुद्ध बिमा र सम्पत्ति शुद्धीकरणसम्बन्धी यो अर्को मुद्दा हो। यस प्रकरणमा सूर्य सिलवाललाई पनि प्रतिवादी बनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार