२२ कात्तिक २०८३ English
English

आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिन्छ: प्रचण्ड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिन्छ: प्रचण्ड
तस्बिर: नागरिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीमाथि सरकारले अन्याय गरेको बताएका छन्।

उनले यो विषय सर्वोच्च अदालतमा पुगिसकेको र अदालतले न्याय दिने विश्वास व्यक्त गरे।

'आईजीपीको विषय सर्वोच्च गएको छ। मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ। सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,' प्रचण्डले भने।

कार्कीलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार