ओमानले क्यानडालाई हराएपछि नेपाल लिग–२ को शीर्ष चारबाट बाहिरिने पक्का, प्लेअफ खेल्ने
नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा पर्न नसक्ने पक्का भएको छ। शुक्रबार भएको लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो।
शीर्ष चारमा रहँदै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने नेपालको सम्भावना यो नतिजासँगै सकिएको छ।
शीर्ष चारमा पर्न नसकेपछि नेपाली टोलीले अब प्लेअफ खेल्नुपर्ने भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

