२१ असोज २०८३ English
English

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने
तस्बिर: रातोपाटी

लामो समयदेखि बजेटविहीन अवस्था झेलिरहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आज बुधबार प्रस्तुत गर्ने भएको छ।

प्रदेश सरकारले बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछ। यससँगै प्रदेशमा लामो समयदेखि रहेको बजेट शून्यता अन्त्य हुने भएको छ।

प्रस्तुत हुन लागेको बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने भएको छ। बजेटको आकार भने नबढ्ने जनाइएको छ।

चालु आर्थिक वर्ष सुरु भएको लामो समयसम्म पनि प्रदेश सरकारले बजेट ल्याउन सकेको थिएन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार