२० असोज २०८३ English
English

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता, १४औँ महाधिवेशनभन्दा २३७१ बढी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता, १४औँ महाधिवेशनभन्दा २३७१ बढी
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै गएराति मतदाताको प्रथम नामावली प्रकाशन गरेको हो।

यो सङ्ख्या १४औँ महाधिवेशनको तुलनामा २ हजार ३७१ ले बढी हो। सार्वजनिक नामावलीमा महाधिवेशन प्रतिनिधिको नाम समेटिएको छ।

काठमाडौँको खुलामञ्चमा असोज १८ गते उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबारदेखि जारी छ। आजदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार