१८ कात्तिक २०८३ English
English

त्रिविको ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता, शिक्षामन्त्री पोखरेलले दिए जानकारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
त्रिविको ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता, शिक्षामन्त्री पोखरेलले दिए जानकारी
तस्बिर: रातोपाटी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्नो नाममा रहेको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ। यो जग्गा लामो समयदेखि विभिन्न निकाय, सङ्घसंस्था तथा व्यक्तिले ओगटेका थिए।

नागरिकका अनुसार त्रिविले यो जग्गा ६ महिनाको अवधिमा फिर्ता ल्याएको हो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको जानकारी दिएका छन्।

त्रिविका नाममा रहेको जग्गा विभिन्न पक्षले ओगटेको विषय लामो समयदेखि उठ्दै आएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार