१९ असोज २०८३ English
English

भोटेकोशी बाढी : रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढी : रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
तस्बिर: रातोपाटी

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवाका चार विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।

सम्पर्कविहीन विद्यार्थीमध्ये तीन सरकारी र एक निजी विद्यालयका रहेको शिक्षा तथा समन्वय इकाई धुन्चेले जनाएको छ।

बाढी गएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ती विद्यार्थीको अवस्था थाहा हुन सकेको छैन। भदौ १० को बाढीले रसुवासहित भोटेकोशी–त्रिशूली नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार