३० असोज २०८३ English
English

मुस्ताङ भन्सार कार्यालयले तीन महिनामा ८ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मुस्ताङ भन्सार कार्यालयले तीन महिनामा ८ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्‍यो
तस्बिर: क्लिकमाण्डू

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ।

उक्त भन्सार कार्यालय नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको छ।

कोरला नाका नेपाल र चीनबीचको उत्तरी नाका हो। यही नाकामा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आठ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको हो।

भन्सार कार्यालयका अनुसार यो अवधिमा सङ्कलित कुल राजस्व रकम रु आठ अर्ब ३२ करोड ८३ लाख पुगेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार