एसियाली खेलकुद: पुरुष ८०० मिटर दौडमा सोमबहादुर कुमालको नयाँ राष्ट्रिय कीर्तिमान

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
जापानको नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट–१ मा दौडँदै कुमालले यो कीर्तिमान बनाएका हुन्।
एसियाली खेलकुदको पुरुष ८०० मिटर दौडमा सहभागी कुमालले यसअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
