२१ असोज २०८३ English
English

जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड लागू, कुन अस्पतालले कस्तो उपचार गर्ने तोकियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ। उक्त मापदण्ड लागू भएको छ।

मापदण्डले कुन अस्पतालले जलनका बिरामीलाई कस्तो उपचार सेवा दिने भन्ने तोकेको छ। यसमा जलनका बिरामीको उपचारदेखि तालिमसम्मका मापदण्ड निर्धारण गरिएको छ।

देशका विभिन्न अस्पतालमा जलनका बिरामीले पाउने उपचारमा एकरूपता ल्याउने उद्देश्यले यो मापदण्ड तयार गरिएको सरकारले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार