२८ असोज २०८३ English
English

बेनी–जोमसोम सडक अवरुद्ध : कोरला नाकाबाट भित्रिएका २५०० भन्दा बढी 'इभी' मुस्ताङमै रोकिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेनी–जोमसोम सडक अवरुद्ध : कोरला नाकाबाट भित्रिएका २५०० भन्दा बढी 'इभी' मुस्ताङमै रोकिए
तस्बिर: नेपाल प्रेस

मुस्ताङको कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी (इभी) लाई गन्तव्यसम्म पुर्‍याउन कठिन भएको छ।

असोज ११ गतेको भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएयताका दुई सातामा कोरला नाकाबाट २ हजार ५ सयभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले ती सवारीसाधन गन्तव्यमा पुर्‍याउन नसकेपछि उनीहरू मुस्ताङमै रोकिन पुगेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार