३० असोज २०८३ English
English

भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

पूरा कथा भिडियोमा

भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

YouTube मा सब्स्क्राइब

रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको विदुरको खानेपानी योजना ध्वस्त भएको छ। खानेपानी योजना ध्वस्त हुँदा ३० हजारभन्दा बढी प्रभावित भएका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन्।

सभापति श्रेष्ठका अनुसार बाढीले खानेपानी योजनामा क्षति पुर्‍याएको छ। योजना ध्वस्त हुँदा ३० हजारभन्दा बढी प्रभावित भएका हुन्।

भोटेकोशीमा भदौ १० गते बाढी आएको थियो। बाढीले खानेपानीसहितका पूर्वाधारमा क्षति पुर्‍याएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार