२ कात्तिक २०८३ English
English

बाराको परवानीपुरमा सर्पले टोकेर १० वर्षीया बालिकाको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाराको परवानीपुरमा सर्पले टोकेर १० वर्षीया बालिकाको मृत्यु
तस्बिर: गोरखापत्र

बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोकेर १० वर्षीया एक बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुने बालिका परवानीपुर गाउँपालिका–५ नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी हुन्।

शनिबार राति घरकै कोठामा सुतिरहेका बेला उनलाई सर्पले टोकेको थियो। त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार