२ कात्तिक २०८३ English
English

आँखा उपचार सेवाबाट नेपालमा डेढ अर्बभन्दा बढी विदेशी मुद्रा भित्रियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आँखा उपचार सेवाबाट नेपालमा डेढ अर्बभन्दा बढी विदेशी मुद्रा भित्रियो
तस्बिर: रातोपाटी

आँखा उपचार सेवाबाट नेपालमा डेढ अर्बभन्दा बढी विदेशी मुद्रा भित्रिएको छ।

आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासका कारण नेपाल गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य बन्दै गएको छ।

आँखामा उज्यालो फर्काउने यो सेवाले मानवीय सेवासँगै देशको अर्थतन्त्रमा पनि योगदान दिन थालेको छ। यसैले आँखा स्वास्थ्य सेवालाई विदेशी मुद्रा आर्जनको नयाँ आधारका रूपमा हेरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार