२९ असोज २०८३ English
English

बैंकमा १२ खर्ब ६६ अर्ब अधिक तरलता, तर उत्पादनमूलक क्षेत्रमा लगानी बढेन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बैंकमा १२ खर्ब ६६ अर्ब अधिक तरलता, तर उत्पादनमूलक क्षेत्रमा लगानी बढेन
तस्बिर: रातोपाटी

बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। देशमा वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स पनि भित्रिइरहेको छ।

यति ठूलो रकम बैंकमा थुप्रिँदा र रेमिट्यान्स आइरहँदा पनि देशमा लगानी बढ्न सकेको छैन। खासगरी उत्पादनमूलक क्षेत्र र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढेको छैन।

पर्याप्त पैसा उपलब्ध भए पनि देशको व्यावसायिक वातावरण पछिल्लो ३६ वर्षयताकै निराशाजनक रहेको बताइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार