१ कात्तिक २०८३ English
English

सुनसरीको इनरुवाबाट ९१५ किलो गाँजासहित चार जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुनसरीको इनरुवाबाट ९१५ किलो गाँजासहित चार जना पक्राउ
तस्बिर: नेपाल प्रेस

सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ परेका छन्।

टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आइतबार बिहान गरिएको खानतलासीमा ९१५ किलो ६८० ग्राम गाँजा फेला परेको हो।

गाँजासहित चार जनालाई पक्राउ गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार